अनुसूची ५
(दफा १७ को उपदफा (२) को खण्ड (ङ) सँग सम्बन्धित)
पूर्वाधार उच्योग
1. सडक, पुल, सुरुङ्ग,
२. रोपवे, रेलवे, ट्राम, ट्रलिबस, मोनोरेल र स्लाइडिङ्गकार,
३. हवाई धावन मार्ग/विमानस्थल,
4. औद्योगिक संरचना एवं पूर्वाधार कम्प्लेक्स,
5.. सभा सम्मेलन केन्द्र,
६. खानेपानी आपूर्ति तथा वितरण,
७. सिँचाइ पूर्वाधार,
८. खेलकुद गृह, रङ्गशाला,
९. सवारी पार्किङ्ग स्थल, पार्किङ्ग गृह,
१०. निर्यात प्रशोधन क्षेत्र,
११. विशेष आर्थिक क्षेत्र,
१२. कार्गो कम्प्लेक्स,
१३. प्रदूषित पानी प्रशोधन उद्योग (वेष्ट वाटर ट्रिटमेण्ट प्लाण्ट),
१४. टेलिफोन टावर, अप्टिकल फाइबर नेटवर्क, भू-उपग्रह, भूउपग्रह प्रसारण केन्द्र,
१५. घर तथा आवास भवन,
१६. फिल्म सिटि निर्माण, फिल्म स्टुडियो निर्माण,
१७. व्यापारिक कम्प्लेक्स,
१८. निजी वेयर हाउस,
१९, इन्धन तथा ग्यास आपूर्तिको पाइप लाइन जडानको पूर्वाधारको निर्माण, व्यवस्था 'तथा सञ्चालन,
२०. झर्जा घर तथा अर्जा प्रसारण लाइनको पूर्वाधार निर्माण व्यवस्था तथा सञ्चालन ।